मैदानमा दशैँ मनाउँदै नेपाली यु–१७ महिला टोली - www.makalukhabar.com
Source: mkkb
तथापि यो खुहीको अवसरमा देशको झण्डा बोक्ने खेलाडीहरू भने मैदानमा नै दशैँ मनाउने तयारीमा छन् । अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली, काभा यु–१९ महिला महिला भलिबल टोली र नेपाली यु–१७ महिला फुटबल टोली दशैंको रमझमका बीच मैदानमा प्रशिक्षण गरिरहेका छन् । यीमध्ये चर्चा गरौं नेपाली यु–१७ महिला टोलीको । The post मैदानमा दशैँ मनाउँदै नेपाली यु–१७ महिला टोली appeared first on Makalu Khabar : makalukhabar.com.