गायिका उर्मिलाको ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक (भिडियो) - www.ajakoartha.com
Source: arth
काठमाडौं- गायिका उर्मिला लाम्गादेको नयाँ ख्रीष्टियन म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक भएको छ। येशू ख्रीष्टको जन्मको सम्झनामा विश्वभर मनाइने ख्रीष्टमसको सन्देश-प्रेम, क्षमा र आशालाई गीतमार्फत प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ। उक्त गीतमा