Redirecting...

के रविको निवेदनले अभियोग स्वीकार गरेको अर्थ लाग्छ? - nepalkhabar.com

के रविको निवेदनले अभियोग स्वीकार गरेको अर्थ लाग्छ? - nepalkhabar.com
Source: nkkb

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सुप्रिम सहकारीको रकम ठगी प्रकरणका अभियुक्तका रूपमा भैरहवा कारागारमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका छन्। उनीमाथि सहकारी ठगीसँगै संगठित अपराधको पनि अभियोग छ। रूपन्देही जिल्ला अदालतले एक करोड रूपैयाँ धरौटी लिएर थुनाबाहिरै बस्ने सुविधा दिए पनि उच्च र सर्वोच्च अदालतले त्यसलाई सदर गरेनन्। संगठित अपराधको समेत ...