Redirecting...

सञ्चार माध्यामलाई टिक्न गाह्रो हुने अवस्था आयो : सञ्चारमन्त्री खरेल - www.lokpath.com

सञ्चार माध्यामलाई टिक्न गाह्रो हुने अवस्था आयो : सञ्चारमन्त्री खरेल - www.lokpath.com
Source: LKPT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिन हुने अवस्था आएको बताएका छन् । आइतबार सार्वजनिक सेवा प्रसारण तथा एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री खरेलले सामाजिक सञ्जालको दवदवाले आम सञ्चार माध्यामहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने […]