मौलिक पर्व यःमरी पुन्ही मनाउँदै नेवार समुदाय - www.drishtinews.com
Source: dist
भादगाउँ । नेवार समुदायले मनाइने चाडपर्वहरुमध्ये प्रमुख मौलिक पर्व हो, ‘यःमरी पुन्ही’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमाको अवसरमा बिहीबार धुमधामले मनाइँदैछ । नेपाल सम्बतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिन्छ । नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाड पर्वहरू मनाउने गर्दछन् । मौसम अनुसारको खानपान गर्न […]