Redirecting...

संसद् तत्काल पुनःस्थापना हुनुपर्छ: सभामुख - www.drishtinews.com

संसद् तत्काल पुनःस्थापना हुनुपर्छ: सभामुख - www.drishtinews.com
Source: dist

झापा । सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनर्स्थापना आवश्यक रहेको बताएका छन् । झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनःस्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखे । ‘संविधानको दायराभन्दा बाहिर […]