पाँच वर्षदेखि लगातार तीन करोड बजेट, योजना भने अलपत्र - gorkhapatraonline.com
Source: gork
गोकर्ण दयालबैतडी, मङ्सिर २८ गते । खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् । खान...