Redirecting...

बीपी राजमार्ग ४ दिनभित्रै खुल्छ : मन्त्री घिसिङ - www.lokpath.com

बीपी राजमार्ग ४ दिनभित्रै खुल्छ : मन्त्री घिसिङ - www.lokpath.com
Source: LKPT

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएका अवरोध हटाउने काम सुरु भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले भने, ‘बीपी राजमार्गको नेपालथोकमा अवरुद्ध सडक तत्काल खोल्नेछौँ। काम सुरु गरिसकेका छौँ। तीन–चार दिनभित्र सडक सञ्चालनमा ल्याउने योजना छ, सम्भव भए त्यसभन्दा छिटो पनि खोल्नेछौँ […]