१० दिनभित्र माग पूरा नभए मेलम्ची खानेपानीको पथान्तरण बन्द गर्ने स्थानीयको चेतावनी - www.makalukhabar.com
Source: mkkb
मेलम्ची खानेपानीका वितरक उत्तरकुमार श्रेष्ठकाअनुसार मन्त्री यादवले विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न दश दिनको समय मागेका छन् । The post १० दिनभित्र माग पूरा नभए मेलम्ची खानेपानीको पथान्तरण बन्द गर्ने स्थानीयको चेतावनी appeared first on Makalu Khabar : makalukhabar.com.