वित्त आयोगको मूल्यांकनमा मकवानपुरमा बागमती पहिलो - ekantipur.com
Source: kant
आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार कार्यसम्पादनमा उत्कृष्ट नतिजा प्रस्तुत गर्दै बागमती गाउँपालिका जिल्लामा पहिलो भएको हो ।