भेनेजुएलामाथि ट्रम्पको पूर्ण सामुद्रिक नाकाबन्दी, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने त्रास - www.lokpath.com
Source: LKPT
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्यांकरहरू’ अवरुद्ध गर्ने आदेश जारी गरेका छन् । यस घोषणासँगै उनले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाएका छन् । ल्याटिन अमेरिकामा लागूऔषध तस्करीविरुद्ध लड्ने उद्देश्य देखाउँदै र भेनेजुएलालाई विशेष रूपमा लक्षित […]