Redirecting...

अमेरिकाले माघ ७ देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने - nepalkhabar.com

अमेरिकाले माघ ७ देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने - nepalkhabar.com
Source: nkkb

अमेरिकाले यही जनवरी २१ (माघ ७) देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ।  फक्स न्युजका अनुसार, यो निर्णय अमेरिकी विदेश मन्त्रालयको  ज्ञापनपत्रका आधारमा गरिएको हो। यसको उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु हो। अमेरिकाले आप्रवासी भिसा प्रक्रिया रोकिने ७५ मुलुकमा एसियाली महादेशका नेपा...