कुलेश्वर फलफुल बजार डुबानमा परेपछि हिलाम्मे - nepalbahas.com
Source: nepb
१९ असोज, काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाले काठमाडौंस्थित कुलेश्वर फलफुल बजार डुबानमा परेपछि अवस्था असहज बनेको छ । डुबानपछि फलफुल बजारका हिलाम्मे भएको छ । सामान्य पानी पर्दा पनि अलि अलि हिलो भइरहने बजार डुबानपछि अस्तव्यस्त भएको छ । तस्विर: नेपाल न्यूज बैंक