Redirecting...

एनपिएलको उपाधि भिडन्त : टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स - aarthiknews.com

एनपिएलको उपाधि भिडन्त : टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स - aarthiknews.com
Source: aaab

काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा  सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन् । य…