एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो - nepallive.com
Source: nliv
सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै नेताले प्यानलगत प्रतिस्पर्धा गर्दैछन् ।