Redirecting...

उदयपुर, झापा, सिरहामा पछिल्लो २४ घण्टामा ठूलो वर्षा : गाईघाटमा सबैभन्दा धेरै वर्षामापन - ujyaaloonline.com

उदयपुर, झापा, सिरहामा पछिल्लो २४ घण्टामा ठूलो वर्षा : गाईघाटमा सबैभन्दा धेरै वर्षामापन - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – पूर्वको उदयपुर, झापा, सिरहामा पछिल्लो २४ घण्टामा ठूलो वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा सबैभन्दा धेरै एक सय ३४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यो पछिल्लो २४ घण्टायता देशभरकै उच्च वर्षा मापन हो । त्यस्तै झापाको अनारमनीमा एक सय २४ दशमलव २, दमकमा एक सय १७ दशमलव २ र चन्द्रगढीमा एक सय ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सिरहाको सिरहा हाइड्रोमा एक सय ३ मिलिमिटर मापन भएको मौसम पूर्वानुमान महाशाखाको बिहान साढे ९ बजेको तथ्याङ्कले देखाएको छ । ठूलो पानी प...