हामीसँग ब्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत छैन : प्रचण्ड - www.drishtinews.com
Source: dist
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप रोक्न बलिस्टिक मिसाइल जस्ता अस्त्रको सामर्थ्य नभए पनि जनताको एकता नै सबभन्दा ठूलो शक्ति भएको बताएका छन् । शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कतिपय विदेशी शक्तिहरूको चलखेल स्वाभाविक रूपमा हुन्छ । तर हामीसँग व्यालेस्टिक मिसाइल प्रयोग […]