नयाँ दिल्ली पुगे पुटिन, मोदीले गरे विमानस्थल पुगेर स्वागत - www.drishtinews.com
Source: dist
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन् । दिल्लीस्थित विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई स्वागत गरेका छन् । पुटिनको विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनको सम्मानमा विमानस्थलमा सङ्गीत र नृत्य कार्यक्रम आयोजना गरिएको थियो । स्वागत समारोह पछि, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा […]