प्रणाली बदलौं, परिवर्तन सम्भव छ - annapurnapost.com
Source: anna
हालैको राजनीतिक परिवर्तन नागरिक चेतनाको परिष्कृत अभिव्यक्ति थियो। विशेषतः युवा पुस्ताले संरचनागत विफलताविरुद्ध उठाएको आवाजले समग्र शासन प्रणालीमा गम्भीर प्रश्नहरू उठायो। राजनीतिक नेतृत्व, सार्वजनिक संस्थानहरूको कार्यक्षमता, राज्यका अंगहरूको निष्पक्षता र निर्णय प्रक्रियाको पारदर्शिताबारे व्यापक असन्तोष देखा पर्यो। देशभरिकै नागरिकबाट व्यक्त भएको समर्थनले अब नेपालको राजन…