यी जिल्लाहरूमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – म्याग्दी, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछापमा बाढीको उच्च जोखिम रहेको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यकासहित विभिन्न ५४ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, मधेश, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । बाढीको उच्च र मध्यम जोखिम भएका तथा आसपासका […]