कस्तो आउनुपर्छ घोषणापत्र ? - ekantipur.com
Source: kant
लेखेर के हुन्छ ? विकास हुन्छ ? जान–अञ्जानयस्ता प्रश्नहरू यत्रतत्र सोधिन्छ । म प्रतिप्रश्न गर्न चाहन्छु– २१ औं शताब्दीमा लिखित योजनाबिना देश कसरी विकसित हुन्छ, एउटा मात्र उदाहरण देखाइदिनुहोस् ।