५ पूर्वमन्त्री, १० जना पूर्वसचिवसहित ५५ जना विरुद्ध ८ अर्ब भ्रष्टाचारको अभियोग - www.sidhakura.com
Source: dhku
उनीहरु विरुद्ध ८ अर्ब रुपैयाँ विगो कायम गरेर मुद्दा चलाउने निर्णय भएको अख्तियारले जनाएको छ । शुक्रबार भएको सो निर्णय बमोजिम आज आइतबार मुद्धा दायर गर्न आरोप पत्र लिएर अख्तियारको टोली विशेष अदालत पुगेको छ ।