जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिने: प्रधानमन्त्री - www.drishtinews.com
Source: dist
काठमाडौं । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र अन्य पदाधिकारीसँगको भेटमा म्याद विस्तार गर्ने सहमति जनाएकी छन् । अध्यक्ष कार्कीका अनुसार, “आयोगको म्याद सकिन लाग्दा पनि काम अझै बाँकी छ । दुई हप्तासम्म बिदा र प्रहरीले सूची पठाउन ढिलाइ गरेको कारण […]