Redirecting...

डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त - corporatekhabar.com

डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त - corporatekhabar.com
Source: cork

जनकपुरधाम । डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ निवासी अधिवक्ता सिंहलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् । The post डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.