माओवादी स्थायी समिति बैठक आजलाई सकियो, भोलि फेरि बस्ने - nepalkhabar.com
Source: nkkb
नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको आजको बैठक सकिएको छ। शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि भोलि फेरि ११ बजे बस्नेगरि सकिएको हो। बैठकमा अहिलेसम्म २५ जनाले धारणा राखेको बताइएको छ। जसमा ५ पदाधिकारी बोलीसकेका छन्। बैठकमा बोल्ने अधिकांशले उपमहासचिव जनार्दन शमाले नेतृत्वबारे पार्टीबाहिर बोलेर गल्ती गरेको भन्दै आत्मलोचन...