बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मंगलबार बिहान बर्दिया-२ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेनले मंगलबार बिहान राजापुरस्थित रास्वपाको निर्वाचन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्। त्यसक्रममा बालेलने बर्दियाको प्रसिद्ध ठाकुर बा...