माओवादीमा कोही पनि नेता दायाँबायाँ गरेर भाग्न पाउँदैन : वर्षमान पुन - nepalkhabar.com
Source: nkkb
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन्। किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२ औं स्मृति दिवसका अवसरका पार्टी सम्वद्ध किसान संगठनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले माओवादी नेताहरुले व्यवस्था परिवर्तनका लागि भएको १० औं हजारको बलिदा...