चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान सफलतापूर्वक पृथ्वी फिर्ता - www.drishtinews.com
Source: dist
एजेन्सी । चीनले मुसासहित अन्तरिक्षमा प्रक्षेपण गरेको यान सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । जीवन–विज्ञानसम्बन्धी अनुसन्धानका लागि अन्तरिक्ष स्टेशनमा पठाइएका चार मुसासहितका नमूनाहरू वैज्ञानिक टोलीसहित सुरक्षित रूपमा फिर्ता आएका हुन् । ग्लोबल टाइम्सले चिनियाँ एकेडेमीका स्रोतहरू उद्धृत गर्दै जनाएअनुसार यानले ल्याएका नमूनाहरू औपचारिक रूपमा अनुसन्धान टोलीलाई हस्तान्तरण गरिएको छ । फिर्ता गरिएका सामग्रीमा जीवन विज्ञान […]