ज्यान मार्ने धम्कीपछि १० हाइप्रोफाइल व्यक्तिको सुरक्षा कडा - www.samayapost.com
Source: smyp
आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने एक युवकले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरी पूर्वआइजीपी, अख्तियार प्रमुखसहित १० जना विशिष्ट व्यक्तिलाई ज्यान मार्ने धम्की दिएपछि प्रहरीले उनीहरूको सुरक्षा निगरानी बढाएको छ । धम्की पाउनेहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वआइजीपी लोकमानसिंह कार्की, गोपाल पराजुली, सर्वेन्द्र खनाल, ओमविक्रम राणा, पूर्वमन्त्री बालकृष्ण खाँड, रमेश लेखक, […]