विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति हो : उपसभामुख राना - www.prasashan.com
Source: pras
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताएकी छन्। किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको य:मरि पुन्ही-धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिने क्रममा यस्तो बताएकी हुन् । उपसभामुख रानाले भनेकी छन्, “सबै नागरिकलाई आफ्नो धर्म, […]