Redirecting...

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग - www.prasashan.com

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग - www.prasashan.com
Source: pras

काठमाडौँ । बागमती प्रदेश सभाका विपक्षी दलहरूले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार बसेको भन्दै विपक्षी दलहरूले बागमती प्रदेश सरकारलाई प्रदेश सभा अधिवेशनका लागि प्रदेश सभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने चेतावनी दिएका छन् । प्रदेश सभाका विपक्षी दलहरू नेपाली […]