डुबेर मृत्यु - www.nepaliheadline.com
Source: nplh
कपिलवस्तु- कपिलवस्तु नगरपालिका-१० पिपरास्थित बिकली घोलामा डुबेर २ जनाको बिहीबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेहरूमा वाणगंगा नगरपालिका-५ कोपवा बस्ने दिपक चौधरीको छोरा ११ वर्षीय वासाप चौधरी र प्रेम थारूको छोरा १० वर्षीय निशान थारू रहेका छन् ।