गगनको विद्रोह: कसरी पूरा होला प्रधानमन्त्री बन्ने सपना ? - www.drishtinews.com
Source: dist
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा यतिबेला आफ्नो तीन दशक लामो राजनीतिक यात्राकै सबैभन्दा चुनौतीपूर्ण र निर्णायक मोडमा छन् । हिजो ‘सिस्टम’ र ‘पुस्तान्तरण’को चर्को नारा घन्काएर उदाएका गगन आज आफ्नै हुटहुटीको बन्धक बनेका त छैनन् ? महामन्त्रीजस्तो महत्पूर्ण पदमा रहँदा पनि उनले न थिति बसाल्न सके, न त नेतृत्वको विरासत फेर्ने उनको धोको नै […]