अन्डरवियरमा सुतेर पूर्व राष्ट्रतिले गरे सोधपुछको विरोध - hamrakura.com
Source: hmkr
युन सुक योलले आफ्नो कारागारको कोठामा ‘अन्डरवियर’ मा भुइँमा पल्टिएर सोधपुछको प्रयासको प्रतिरोध गरेको अभियोजकहरूले शुक्रबार बताएका छन् ।