Redirecting...

काठमाडौँको मौसम किन धुम्म? - nepalkhabar.com

काठमाडौँको मौसम किन धुम्म? - nepalkhabar.com
Source: nkkb

काठमाडौँ उपत्यकामा पनि आज (सोमबार) बिहानैदेखि हुस्सु लागिरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले काठमाडौँ उपत्यकामा भिजिबिलिटी (पारदर्शिता) कम छ।  ‘यतिबेला काठमाडौँ उपत्यकामा भिजिबिलिटी २ हजार मिटर मात्र छ’, सोमबार बिहान १०:२० बजेतिर उनले नेपालखबरसँग भने, ‘यसले सर्वसाधारण र सडक यात...