Redirecting...

संसद् पुनर्स्थापनाको पक्षमा किन फेरियो ओलीको बोली ? - farakdhar.com

संसद् पुनर्स्थापनाको पक्षमा किन फेरियो ओलीको बोली ? - farakdhar.com
Source: FRDH

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अहिले पनि संसद् पुनर्स्थापनाकाे पक्षमा बोलिरहेका छन् । मुद्दा अदालतसम्म पुगेकाले पक्ष वा विपक्षमा जे निर्णय गर्ने हो त्यो तुरुन्तै हुनुपर्ने पनि बताउँदै आएका छन् । बेलाबेला चुनावी वातावरण पनि नबनिरहेको उनको तर्क सुनिन्छ । आफैँ चुनावमा होमिइसक्दा पनि ओली किन संसद् पुनर्स्थापनाकै पक्षमा बोलिरहेका छन् ? आज यसै विषयमा चर्चा गर्दैछाैँ । प्रतिनिधिसभा विघटनको निर्णय सुरुमा अस्वीकार गर्ने एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली, फेरि पनि संसद् पुनर्स्थापनाकै पक्षमा देखा पर्न थालेका छन् । उनका पछ...