सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर प्लेअफमा - www.onlinekhabar.com
Source: onkh
लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो ।