Redirecting...

गुल्मीमा अटोको भाडादर निर्धारण - ekantipur.com

गुल्मीमा अटोको भाडादर निर्धारण - ekantipur.com
Source: kant

गुल्मीमा अटो तथा विद्युतीय रिक्साको भाडादर तथा रुट निर्धारण गरिएको छ। तम्घास आसपासमम अटोहरूले भाडा महंगो लिनेगरेको गुनासो आएपछि रेसुंगा नगरपालिकाले भाडादर निर्धारण गरेको हो ।