विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : प्रचण्ड - www.lokpath.com
Source: LKPT
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणको अभियान अघि बढेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक दाहालले नेता–कार्यकर्ताको उत्साहजनक सहभागिताका साथ पार्टीलाई देशकै एक नम्बर शक्ति बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए । कर्णालीले देखाएको माया र समर्थनले आफू थप उत्साहित […]