जेन–जी आन्दोलनपछि अख्तियारको एक्सन : ८ पूर्वमन्त्री र ३० बढी उच्चप्रशासकविरुद्ध मुद्दा - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेन–जी आन्दोलनपछिका तीन महिनामा लिएको ‘एक्सन’ले ८ पूर्वमन्त्री तथा ३० भन्दा बढी पूर्व एवं वर्तमान विशिष्ट प्रशासकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पाइपलाइनमा भिआइपीहरू सुशासनका लागि भएको जेन–जी आन्दोलनको प्रभावस्वरूप