Redirecting...

एटकिन्सनको उत्कृष्ट बलिङमा भारतको इनिङ २२४ रनमा सीमित - annapurnapost.com

एटकिन्सनको उत्कृष्ट बलिङमा भारतको इनिङ २२४ रनमा सीमित - annapurnapost.com
Source: anna

ओभलमा इङ्गल्याण्डविरुद्ध खेलिएको पाँचौं टेस्टमा भारतीय टोलीको पहिलो इनिङ २२४ रनमा समेटिएको छ। भारतका लागि करुण नायरले सर्वाधिक ५७ रन बनाए। इङ्ल्यान्डका लागि गस एटकिन्सनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने जोश टङ्गुले ३ विकेट लिए। दोस्रो दिनको पहिलो सत्रमा भारतले केवल २० रनमा चार विकेट गुमायो। यस शृङ्खलामा आयोजक इङ्ल्यान्ड २-१ ले अगाडि छ।