ईश्वर पोखरेल पक्षको सचिवको सूचीमा पहिलो नम्बरमा अग्नि खरेल - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेल पक्षको प्यानलमा समेटिएका छन् । पोखरेल पक्षले उनलाई सचिव उम्मेदवारको पहिलो नम्बरमा राखेको छ । यसले खरेलले औपचारिकरुपमै ओली पक्षबाट विद्रोह गरेको देखिन्छ । खरेल तिनै व्यक्ति हुन्, जो ओली प्रधानमन्त्री हुँदा धेरैपटक कानुनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकारसमेत […]