Redirecting...

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट - nepalbahas.com

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट - nepalbahas.com
Source: nepb

१७ मंसिर, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन् ।  सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद्ब…