गभर्नरलाई बर्खास्त गर्न जेनजी युनाइटेडको माग - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । अर्थतन्त्रलाई चलयमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभवसमेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्ति गर्न युनाइटेडको माग छ । राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले…