हुवावेले पनि मनायो नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – आईसीटी, पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वव्यापी कम्पनी हुवावे नेपालले पनि नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ मनाएको छ । यस अवसरमा शुक्रबार आयोजित कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस अवसरमा हुवावेका नयाँ प्रविधिहरू पनि प्रदर्शन गरिएको थियो । हुवावे एआई मोडल अर्थात बोल्न […]