राष्ट्रिय परिचय पत्रको कार्यालयमा कार्यरत दुई जना कर्मचारी पक्राउ - aarthiknews.com
Source: aaab
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरी परिचय पत्र बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो। विवरण दर्ता अपरेटरको रूपमा कार्यरत महालक्ष्मी नगरपालिका-३ इमाडोल…