४६ जना जिल्ला न्यायाधिवक्ता र उपन्यायाधिवक्ताको काज सरुवा - www.prasashan.com
Source: pras
काठमाडौँ । ४६ जना जिल्ला न्यायाधिवक्ता तथा उपन्यायाधिवक्ताको काज सरुवा गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले मङ्गलबार विभिन्न जिल्ला सरकारी वकिल कार्यालय, उच्च सरकारी वकिल कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय तथा आयोगमा कार्यरत अधिकारीहरूको काज सरुवा गरेको हो ।