गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समिति बैठक - everestheadlines.com
Source: evhd
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । समसामयिक सुरक्षा परिस्थितिबारे छलफल गर्न सुरक्षा समितिको बैठक बोलाइएको मन्त्रालयका एक अधिकारीले बताए