विधान संशोधन गर्ने निर्णयमा आपत्ति जनाउँदै पाण्डेको प्रश्न- यो मनपरीतन्त्र होइन ? - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकबाट भएको विधान संशोधनको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै पाण्डेले विधान अधिवेशनको औचित्य नै समाप्त पार्ने काम भएको हो ? भन्दै प्रश्न समेत गरेका छन् । ‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज…