Redirecting...

लागुऔषध सहित धरानका विष्णु पक्राउ - pradeskhabar.com

लागुऔषध सहित धरानका विष्णु पक्राउ - pradeskhabar.com
Source: pkbr

धरान : सुनसरीको धरानबाट प्रहरीले विभिन्न लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी विट जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका वडा नम्बर १६ नौलो बस्तीका युवा विष्णु सुब्बालाई क्लिोमाईन , ट्रामाडोल ट्याब्लेस